logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • ओलीले संसद विघटनको सिफारिस गरेपछि बालुवाटार पुगे प्रचण्ड

    ओलीले संसद विघटनको सिफारिस गरेपछि बालुवाटार पुगे प्रचण्ड

    1.8K
    Shares

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने प्रस्ताव राखेका छन्।  

    आज बिहान मन्त्रिपरिषदको आकस्मिक  बैठक राखेर प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राखेका हुन्। 

    ओलीले बिघटनको प्रस्ताव राखेसंगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend