logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • अख्तियार प्रमुखमा प्रेम कुमार राई सिफारिस

    अख्तियार प्रमुखमा प्रेम कुमार राई सिफारिस

    2.7K
    Shares

    काठमाडौं – सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम कुमार राईलाई सिफारिस गरेको छ। 

     गत मंसिर ३० गतेको संवैधानिक परिषद्को बैठकले राईको नाम सिफारिस गरेको बताइएको छ। 

    सोही बैठकमा यसबारे निर्णय गरेपनि सार्वजनिक गरिएको थिएन।  राई पुर्व गृह सचिव हुन्। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend