logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • आफूविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि ओलीले गरेका थिए संसद विघटनको सिफारिस

    आफूविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि ओलीले गरेका थिए संसद विघटनको सिफारिस

    2K
    Shares

    काठमाडौं – आफुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछी प्रधानमन्त्री केपी ओलीले संसद विघठनको कदम चालेको खुलेको छ।  

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका भीम रावलसहितका सांसदहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको संसद सचिवालय श्रोतले जनाएको छ। 

    संसद्‍मा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघठनको सिफारिस गरेको ओलीनिकट एक नेताले बताए। 

    संसद विघठनको सिफारिस राष्ट्रपति भण्डारीले अनुमोदन गरिसकेकी छिन। संगै आमचुनाव को मिति बैशाख १७ र २७ गतेलाई तोकिएको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend