२०८१ पुष १२ शुक्रबार
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सकिएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पक्षको उपस्थितिविनै बसेको बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो।