बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

दुई लघुवित्तको बोलपत्र आज खोलिदै।

दुई लघुवित्तको बोलपत्र आज खोलिदै।

काठमाडौं । एक्सेल डेभलपमेण्टको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त र ग्रामीण विकास लघुवित्तको बोलपत्र आज खोलिने भएको छ । यी दुई लघुवित्तको बोलपत्र आज बिहान ११ बजे खोलिने भएको छ  ।

कम्पनीले प्रभु क्यापिटल, लिमिटेड, कमलादी, काठमाडौंमा बोलपत्र खोल्ने जनाएको हो  ।

एक्सेल डेभलपमेण्टको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक समूहको २५ हजार ५२० कित्ता र ग्रामीण विकासको ३० हजार कित्ता शेयर कम्पनीले मंसिर २१ गतेदेखि पुस ५ गतेसम्म लिलामीद्वारा विक्रीमा ल्याएको थियो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend