काठमाडौं – नेपाल कम्यनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड- नेपाल पक्षको बैठकले यस्तो निर्णय गरेको हो।
माधव नेपाललाई अध्यक्ष बनाउने गरि ओलीलाई हटाउने निर्णय बैठकले गरेको हो।