logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • संसद विघठनविरुद्धका रिटमाथि सर्वोच्चले दिएन अन्तरिम आदेश

    संसद विघठनविरुद्धका रिटमाथि सर्वोच्चले दिएन अन्तरिम आदेश

    1.5K
    Shares

    काठमाडौं –  प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथी सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ।

    अब शुक्रबार यी रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस हुने भएको छ ।

    प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका हुन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend