२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

काठमाडौं–१६ की वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेनले गराए शपथ

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित भएकी काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् । काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार मेयर बालेनले श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट