बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

संसद विघटनविरुद्ध कांग्रेसले देशभर आन्दोलन गर्ने

संसद विघटनविरुद्ध कांग्रेसले देशभर आन्दोलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध यहि पुस १३ गते देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यलय सानेपामा बिहीबार बसेको केन्द्रीय समिती बैठकले यस्तो निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले जानकारी दिएका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend