logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो ८ अर्बको आइपिओ निष्काशन गर्न बोर्डबाट अनुमति

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो ८ अर्बको आइपिओ निष्काशन गर्न बोर्डबाट अनुमति

    4.2K
    Shares

    काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १ सय रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको हो ।

    कम्पनीको उक्त साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा अब आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend