बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

कञ्चनपुरमा पनि देखियो नेकपा विवाद

कञ्चनपुरमा पनि देखियो नेकपा विवाद

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय कञ्चनपुरमा प्रचण्ड–नेपाल र केपी ओली पक्षका नेता तथा कार्यकर्ताबीच विवाद सिर्जना भएको छ ।

प्रचण्ड–माधव समूहले दिउँसो १२ बजेका लागि बोलाएको विस्तारित बैठकलाई विथाल्ने गरी ओली समूहका नेता, कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेकाले विवाद धकेलाधकेल सम्म पुगेको हो । 

विवाद चर्कने सम्भावना रहेको भन्दै प्रशासनले समन्वय गरेर बैठक स्थगित गर्न अनुरोध समेत गरेको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend