बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

प्रचण्ड–माधव पक्षले दोस्रो चरणकाे आन्दाेलन घाेषणा गर्ने 

प्रचण्ड–माधव पक्षले दोस्रो चरणकाे आन्दाेलन घाेषणा गर्ने 

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले दोस्रो चरणका कार्यक्रम पुस १५ गते घोषणा गर्ने भएको छ । संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेकपाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न भोलि नै उपलव्ध स्थायी समितिका सदस्यहरुको बैठक बोलाएको छ ।

प्रवक्ता योगेश भट्टराईले १२ बजे स्थायी समिति सदस्य बैठक बसेर भावी आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने र ३ बजे कार्यक्रम घोषणा गर्ने जानकारी दिए । नेकपाले ओली कदमकाविरुद्ध थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend