logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • मन्त्रिपरिषद विस्तारविरुद्धका रिटको सुनुवाइ स्थगित

    मन्त्रिपरिषद विस्तारविरुद्धका रिटको सुनुवाइ स्थगित

    2.3K
    Shares

    काठमाडौं – मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ स्थगित भएको छ।  आज हेर्न नभ्याउने भएपछि सुनुवाइ स्थगित भएको हो। 

    प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। 

    प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद‌्मा गरिएको नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजनलाई बदर गर्न माग गर्दै गत पुस १० गते रिट दायर भएको थियो। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend