logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन: सभामुख सापकोटा

    प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन: सभामुख सापकोटा

    2.4K
    Shares

    पुस १६ काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार संविधानमा नरहेको बताएका छन्। 

    राजनीतिक दलसँग आबद्ध  विभिन्न महिला संघका नेतृहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताएका हुन्। 
     
    सापकोटाले यसबारे समग्र पक्षसँग छलफल र परामर्श गरिरहेको बताएका थिए। 

    dhyanakarshan.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend