२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सुन १४ सय बढेर तोलामा एक लाख ५१ हजार पुग्यो

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

मंगलबारको तुलनामा सुनको मूल्य १४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी प्रतितोला मंगलबारकै मूल्य एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट