logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु

    उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु

    2.2K
    Shares

    कैलाली । कैलालीमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा  मृत्यु भएको छ ।

    धनगढी उप-महानगरपालिकाको ३ मिलन चोकका ८० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो  ।

    श्वास प्रश्वास र निमोनिया  बाट ग्रसित उनको  अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारत उनकोआइतबार राती  मृत्यु भएको  अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

    योसँगै  कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend