२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

फेरि बढ्न थाल्यो सुन, आज तोलामा २ हजार बृद्धि

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ ।

सुन तोलामा दुई हजार रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट