२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

तोलामा ५ सय बढ्यो सुन, चाँदी भने स्थिर

बुधवार , पौष २४, २०८१

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । अघिल्ला दुई दिन सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार बढेको हो ।

आज सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला १८३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट