logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद मरेकाे छैन, संविधानले प्रतिनिधिसभा जीवित राखेकाे छ : प्रचण्ड 

    संसद मरेकाे छैन, संविधानले प्रतिनिधिसभा जीवित राखेकाे छ : प्रचण्ड 

    4.9K
    Shares

    काठमाडाैं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद जीवित रहेकाे बताएका छन् । बुधबार काठमाडाैंमा वागमती प्रदेशस्तरीय कार्यकर्ता भेला संबाेधनका क्रममा प्रचण्डले हाम्राे संविधान अनुसार प्रतिनिधिसभा विघटन नभएकाे बताएका हुन् । 

    उनले भनेका छन् संसद मरेकाे छैन हाम्राे स‌ंविधानले हामीलाई जीवित राखेकाे छ । संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे संविधानले हामी सबै प्रतिनिधिसभाका सदस्य जीवित राखेकाे छ । मारिएकाे, मरेकाे, विघटन भएकाे केपी ओलीकाे सरकार हाे ।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको इसारामा प्रतिनिधिसभा विघटन गरेको संगीन आरोप पनि लगाएका छन् । अध्यक्ष प्रचण्डले ओली समूहलाई राजनीतिक जोकरको संज्ञासमेत दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend