आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

एक बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने 

एक बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने 

काठमाडाैं । माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ ।

राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गरी अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेपछि आजदेखि अन्य बैंकको एटीएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend