logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपाकाे दुवै समूहकाे स्थायी कमिटी बैठक बस्दै 

    नेकपाकाे दुवै समूहकाे स्थायी कमिटी बैठक बस्दै 

    4.1K
    Shares

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे दुवै समूहकाे स्थायी कमिटी बैठक बिहीबार बस्दैछ ।

    प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ भने प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक पेरिस डाँडामा बस्दैछ ।

    दुवै समूहले आफ्ना आगामी रणनीतिबारे छलफल गर्दैछन् ।

    बैठकमा आन्दोलनका कार्यक्रमहरुका साथमा देशभर भइरहेका कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोहलगायतका कार्यक्रमको समीक्षा गर्नुका साथै कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend