बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

प्रतिनिधिसभा विघटन विरुद्द नेविसंघको प्रदर्शन 

प्रतिनिधिसभा विघटन विरुद्द नेविसंघको प्रदर्शन 

काठमाडौं माघ १ । संसद विघटनको विरुद्दमा नेपाल विद्यार्थी संघले विहिबार विरोध प्रदर्शन गरेको छ । 

नेविसंघले संसद विघटन अलोकतान्त्रीक र असंवैधानिक भन्दै काठमाडौंको माईतिघरमा प्रदर्शन गरेको हो । 

विरोध कार्यक्रममा ‘केपि ओली मुर्दावाद’, ‘विद्या तपाँई राष्ट्रपति हो राष्ट्रपिता होईन’, ‘लोकतन्त्र जिन्दावाद’, ‘असंवैधानिक कदम खारेज गर’ लगाएतका पम्पलेटहरु प्रदर्शन गरिएको थियो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend