२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एनएमबि बैंकको २९औं वार्षिक साधारणसभा सम्पन्न

शुक्रवार , पौष २६, २०८१

काठमाडौ । एनएमबि बैंकले २९औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा बिहीबार बैंकले आफ्नो २९औं साधारणसभा मनाएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार गोयलज्यू को सभापतित्वमा सम्पन्न भएको साधारणसभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा २ अर्ब २४ करोड रुपैयाँ, निक्षेप २२७.१० अर्ब रुपैयाँ र कर्जा २०४.६१ अर्ब रुपैयाँ रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट