२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

लगातार बढेको सुनको मूल्यमा 'ब्रेक', आज तोलामा ८ सय घट्यो

मंगलवार , माघ १, २०८१

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको हो ।

महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य एक लाख ५५ हजार रूपैयाँमा कारोबार भैरहेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ८०० रूपैयाँ थियो।

आज सुन प्रतितोला ८०० रूपैयाँले मूल्य घटेको हो ।

आज चाँदी प्रतितोला एक हजार ८२० रूपैयाँमा किनबेच भएको छ।

सोमबार एक हजार ८६० रूपैयाँमा किनबेच गरिएको थियो।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट