२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

शुक्रबार १३ सय बढ्यो सुन, प्रतितोला कति पुग्यो ?

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

शुक्रबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेको छ । बुधबारको तुलनामा बिहीबार तोलामा १२०० रुपैयाँ बढेको सुनको मूल्य आज १३ सय बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबारको तुलनामा बिहीबार सुनको मूल्य बढ्दै १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसअघि बुधबार सुन तोलाको १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलाको १८८० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १८९० तय भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट