logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • म यो कार्यालयमा पहिलो महिला हुँला तर अन्तिम भने हुने  छैनः कमला ह्यारीस 

    म यो कार्यालयमा पहिलो महिला हुँला तर अन्तिम भने हुने  छैनः कमला ह्यारीस 

    5.9K
    Shares

    कमला ह्यारिस  पहिलो महिला अश्वेत एशियाली अमेरिकि मुलकी उपरष्ट्रपति हुन् । भारतीय र जमैकन आप्रवासी बाट जन्मिएकी उनले आफु आत्मसमन भएको अश्वेत महिला बताउछिन्।

    उनी  क्यालिफोर्निया राज्यको महान्यायाधिवक्ता बनेसंगै राजनितिक वृतमा देखिन थालेकी थिईन । यो पदमा पुग्ने उनी पहिलो महिला र पहिलो अफ्रिकी–अमेरिकी थिइन् । उनि आफुलार्ई सेनेटर ह्यारिस भनेर बोलाउदा असहज हुने बताउछिन ।  उनी भन्छिन्, ‘यो मेरो जन्मदर्ता प्रमाणपत्रमा छैन।’ आफुलाई भारतीय नाम कमला नै मन पर्ने उनी बताउछिन । 

    ५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा अमेरिकाको राष्ट्रपति उम्मेदवारको दौडमा  थिइन् तर पछि उनले त्यो दाबि फिर्ता गरिन् ।  उनी भन्छिन, ‘म सर्वगुणसम्पन छैन, ईश्वरलाई थाहा छ, म त्यस्ती छैन् ।’ ह्यारिसले सरकारी वकिलको रुपमा काम गरेसंगै  राजनीतीमा उनको बाटो खुलेको थियो । उनी प्रहरीको व्यावाहार परिर्वतनको पक्षमा छन् । उनले जातीवादको अन्त्य गर्ने  प्रण समेत गरेकि छन् । ह्यारिसले हावर्ड युनिभर्सिटीबाट आफ्नो अध्ययन पूरा गरेकी थिइन् । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend