बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

विरोध प्रदर्शनमा सहभागी हुन देउवाकाे अपील 

विरोध प्रदर्शनमा सहभागी हुन देउवाकाे अपील 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले बिहीबार गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् । सभापति देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपील गरेका हुन् ।

कांग्रेसले संसद विघटनको विरोधमा बिहीबार देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम राखेकाे छ ।

संसद विघटनकाे कदमविरुद्ध कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend