२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

तोलामा ११ सय बढेर सुन १ लाख ५८ हजार १ सय पुग्यो

मंगलवार , माघ ८, २०८१

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मुल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

आज मंगलबार सुन तोलामा १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो सोमबार सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । यो मूल्य सोमबारको भन्दा १५ रुपैयाँ बढी हो । सोमबार चाँदी १ हजार ८ सय ६० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट