logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

    चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

    2.4K
    Shares

    काठमाडौं।  चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ।  कम्पनीले आज (शुक्रबार) साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको हो। 

    १२ लाख ५१ हजार १० जनाले आवेदन दिएकोमा १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। २ जना लगानीकर्ताले भने ११ /११ कित्ता सेयर प्राप्त गरेका छन्। 

    कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । 

    त्यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लगानीकर्तालाई छुट्याएर १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend