२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सुन तोलामा १ हजार बढेर १ लाख ६० हजार ६ सय पुग्यो

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार सुनको मूल्य १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहीबार सुन १ लाख ५९ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट