२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

सोमवार , माघ १४, २०८१

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।

सुन प्रतितोला ३ सय रुपैयाँले घटेर आज सोमबार १ लाख ६० हजार १ सय रुपैयाँमा किनबेच भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो आइतबार सुन १ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ८ सय ५० रुपैयाँमा किनबेच भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट