२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सुन तोलामा ९ सय घटेर १ लाख ५९ हजार २ सयमा कारोबार, चाँदी पनि घट्यो

मंगलवार , माघ १५, २०८१

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिनका तुलनामा आज मंगलबार सुन तोलामा ९ सय रुपैयाँ घटेको छ ।

आज सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५९ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार प्रति तोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन प्रति तोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि ओरालो लागेको छ। १५ रुपैयाँले घटेर मंगलबार प्रति तोला १ हजार ८सय ३५ रुपैयाँ भएको छ। सोमबार चाँदी तोलाको १ हजार ८ सय ५० रुपैयाँ थियो।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट