२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

तोलामा १४ सय बढेर १ लाख ६० हजार ६ सय पुग्यो सुन

बुधवार , माघ १६, २०८१

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ ।

सुनम्रल्य आज तोलामा १४ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन मंगलबार १ लाख ५९ हजार २ सय रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २० रुपैयाँ बढेर प्रतितोला १८५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट