logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  •  टिकटकसहित ५९ चिनियाँ एप सधैँका लागि बन्द गर्दै भारत 

     टिकटकसहित ५९ चिनियाँ एप सधैँका लागि बन्द गर्दै भारत 

    1.8K
    Shares

    अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वी च्याट, वायडु लगायतका एप अब सधैको लागि बन्द हुने भएको छ। टाइम्स अफ इन्डियाका अनुसार ई कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले  एप सधैँका लागि बन्द गर्ने निर्णय भएको हो ।

    लद्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले यस्तो कदम चालेको हो ।गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

    भारत र चीनबीच  सीमामा अझै पनि तनाव जारी छ। एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend