logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • थप १५७ जनामा कोरोनाभाइरस सङ्क्रमण, ५ जनाकाे मृत्यु 

    थप १५७ जनामा कोरोनाभाइरस सङ्क्रमण, ५ जनाकाे मृत्यु 

    3.6K
    Shares

    विगत २४ घण्टामा नेपालमा थप १५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने ३ सय ३३ जना संक्रमित निकाे भएका छन् । यही अवधिमा काेराेना संक्रमित ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    नेपालमा हाल सक्रिय काेराेना भाइरस सङ्क्रमितको सङ्ख्या ३ हजार २२ रहेकाे छ ।

    नेपालमा हालसम्म २ लाख ७० हजार ७४५ जना काेराेना संक्रमित भइसकेका छन् । काेराेना संक्रमणका कारणले मृत्यु हुनेको सङ्ख्या २ हजार २५ पुगेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend