logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • गायक शिवराज जगंको ‘वसन्ती हावा’ सार्वजनिक

    गायक शिवराज जगंको ‘वसन्ती हावा’ सार्वजनिक

    5.1K
    Shares

    काठमाडौं । गायक शिवराज जंगको आवाजमा रहेर्को ‘वसन्ती हावा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । माया प्रेममा आधारित यस गीतको  शब्द निर्माण गायक स्वयम शिवराज जंगको रहेको छ  भने यस गीतलाई मन्जिल विक्रम  केसीले अरेन्ज गरेका हुन् । 

    स्टुडियो  एममा रेकर्ड  गरेको यस गीतलाई मानव सुबेदीले डिरेक्सन गरेका हुन् । गीतमा शिवराज आफैँले अभिनय रहेको छ । गीतलाई शिवराज जंग नामक उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend