logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • शिशिर योगीको ‘भ्रष्टाचारीको भीडमा सदाचारी हराए’ सार्वजनिक 

    शिशिर योगीको ‘भ्रष्टाचारीको भीडमा सदाचारी हराए’ सार्वजनिक 

    4.2K
    Shares

    काठमाडौं । चर्चित गायक शिशिर योगीको नयाँ गीत ‘भ्रष्टाचारीको भीडमा सदाचारी हराए’ सार्वजनिक भएको छ । जो आएपनि जनताले सधै दुःख पाए भन्ने बोल दिइएको गीतमा समसामयिक नेपाली राजनितिक अवस्थाको वास्तविक चित्र उतार्ने प्रयास गरिनुका साथै एक सच्चा नेपालीको वर्तमान मनोवैज्ञानिक यथार्थलाई उजागर गर्ने प्रयास गरिएको छ  । 

    भूपेन्द्र खत्रीको शब्दमा शिशिर योगीको स्वर रहेको उक्त गीतमा किरण कडेँलले संगीत भरेका छन् ।  ज्ञात अज्ञात शहिदहरुप्रति समर्पित गरिएको यो गीत विश्व नेपाल सञ्चार नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको  हो । 

    हेर्नुहोस् भिडियोः


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend