logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पाेर्न भिडियो बनाएको आरोपमा अभिनेत्री पक्राउ

    पाेर्न भिडियो बनाएको आरोपमा अभिनेत्री पक्राउ

    9.1K
    Shares

    मुम्बई । अश्लिल भिडियो बनाएको आरोपमा भारतीय अभिनेत्री गहना वशिष्ठ पक्राउ परेकी छिन् । ३२ वर्षीया अभिनेत्रीलाई पोर्न भिडियो बनाएर वेबसाइटमा अपलोड गरेको आरोप लागेकाे छ ।

    मुम्बइ प्रहरीका अनुसार गहनाले ८७ वटा पोर्न भिडियो बनाएको आरोप लगाएको छ । 

    उनका सहयोगीले भने वक्तव्य जारी गरेर गहनालाई फसाइएको आरोप लगाएका छन् । वक्तव्यमा गहना कुनै पोर्न र्‍याकेटमा संलग्न नभएको समेत दाबी गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend