logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • चर्चामा जान्वी कपुरको बोल्ड अवतार 

    चर्चामा जान्वी कपुरको बोल्ड अवतार 

    3.8K
    Shares
    एजेन्सी । बलिउड अभिनेत्री जान्वी कपुर सोसल मिडियामा आफ्नो तस्बिर पोष्ट गर्न निकै रुचाउँछिन् । लगातार सोसल मिडियामा आफ्नो बर्चस्व बनाउन माहिर जान्वी पछिल्लो समय ग्ल्यामरस लुकका कारण चर्चामा छिन् ।
     
    जान्वीले इन्टाग्राममा अपलोड गरेको फोटो उनका फ्यानले निकै रुचाएका छन् । सिल्भर कलरको गाउनमा निकै आकर्षक देखिएकी उनको उक्त तस्बिरमा ६ लाख भन्दा धेरैले लाइक गरेका छन् । 
     
    जान्वीलाई सामाजिक सञ्जालमा पछ्याउनेहरुको संख्या निकै छ । उनको इन्स्टाग्राम फलोअर्स ९ मिलियन भन्दा धेरै रहेको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend