logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • पूर्व सांसद जोशीको निधन

    पूर्व सांसद जोशीको निधन

    4.5K
    Shares

    महेन्द्रनगर ।  पूर्व सांसद गङ्गादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षको उमेरमा निधन भएको छ ।

    केही दिनअघि आँखाको शल्यक्रिया गरेका  नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको  महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै हृदयाघातका कारण मृत्यु भएको परिवारले बताएका छन् । 

    वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीको शव महाकाली अस्पतालमा राखिएको बताएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend