logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  •  सगरमाथा आरोही तेन्जिङ शेर्पाको  जीवनीमा फिल्म बनाउदैँ बाराक ओबामा

     सगरमाथा आरोही तेन्जिङ शेर्पाको  जीवनीमा फिल्म बनाउदैँ बाराक ओबामा

    3.4K
    Shares

    बारक ओबामा तथा मिचेल ओबामाको निर्माण कम्पनी ‘हाइअर ग्रान्ड प्रोडक्सन’ र नेटफ्क्सिसँगको सहकार्यमा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो नेपाली तेन्जिङ नोर्गे शेर्पाको जीवनीमा  फिल्म बनाउने भएको छ।

    यस फिल्मलाई जेनिफर पिडमले निर्देशन गर्ने जनाएको छ भने फिल्मको  नाम ‘तेन्जिङ’ हुनेछ  । फिल्म इद डग्लासले सन् २००३ मा लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ पुस्तकमा  ्आधारित हुने बताएको छ । उनले सगरमाथा चढ्न गरेको संघर्ष र सफलतालाई फिल्ममा देखाइनेछ । फिल्मको सम्पूर्ण छायांकन सगरमाथा क्षेत्रमा हुने जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend