logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियो, प्रतिकार गर्छौं: प्रचण्ड

    केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियो, प्रतिकार गर्छौं: प्रचण्ड

    3.1K
    Shares

    काठमाडौं। प्रचण्ड- नेपाल पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन्। 

    पार्टी कार्यालय परिसडाँडामा आयोजित  आदिवासी जनजाति मगर संघ नेपाल केन्द्रीय समिति राष्ट्रिय भेलामा प्रचण्डले यस्तो बताएका हुन्। झाँक्रीको पक्राउ लोकतन्त्रमाथिको प्रहार भएको प्रचण्डको भनाइ छ।  

    अध्यक्ष प्रचण्डले ओलीको उक्त कदमको प्रतिकार गर्ने र आन्दोलन सशक्त बनाउने बताए। 

    नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोप लगाउँदै प्रहरीले पक्राउ गरेको हो। 

    झाँक्रीलाई उनकै निवास शंखमुलबाट प्रहरीले पक्राउ गरेको हो। 

     

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend