logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • दीपिका पादुकोण बनिन् ‘मस्ट भ्यालुड फीमेल सेलेब’

    दीपिका पादुकोण बनिन् ‘मस्ट भ्यालुड फीमेल सेलेब’

    3.7K
    Shares

    बलिउड अभिनेत्री दीपिका पादुकोण ‘मस्ट भ्यालुड फीमेल सेलेब’ बनेकी छिन् । डफ एण्ड फेल्प्सले जारी गरेको ‘सेलेब्रिटी ब्राण्ड भ्यालुएसन स्टडी २०२०’मा दीपिकाले यो उपलब्धि हासिल गरेको हो ।

    द क्युईन्ट ईन्टरटेनमेन्ट समाचारका अनुसार दीपिकाको ब्राण्ड भ्यालु ५० दशमलब ४ मिलियन डलर रहेको जनाएको छ  । यो सूचीमा दीपिका पछि अभिनेत्री आलिया भट्ट ४८ मिलियन ब्राण्ड भ्यालुका साथ दोस्रो स्थानमा छिन् । 

    टेलिकम रेग्युलेटरी अथोरिटी अफ ईण्डियाले दीपिकालाई सन् २०१९ को सबैभन्दा ‘भरोसा योग्य फीमेल सेलिब्रेटी’को सूचीमा पहिलो स्थानमा राखेको थियो ।सामाजिक सञ्जालमा पनि  राम्रो  फ्यान फलोइङ दिपिकालाई सोसल मिडियामा  ५३ मिलियन भन्दा बढीले   फलो गरेका छन् ।

    पुरुषतर्फको ब्राण्ड भ्यालुमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले  सलमान खान , अकक्ष कुमार, रणवीर सिंह, शाहरुख खान,  र अमिताभ बच्चनलाई पछि पार्दै उनी पहिलो स्थानमा रहन सफल छन् । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend