logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • बाबुराम भट्टराईको प्रश्नः राष्ट्रपतिले नै संविधान उल्लङ्घन गरेपछि किन नबोल्ने ?

    बाबुराम भट्टराईको प्रश्नः राष्ट्रपतिले नै संविधान उल्लङ्घन गरेपछि किन नबोल्ने ?

    2.2K
    Shares

    काठमाडौं । केपी ओली सरकारले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेपछि चौतर्फी रुपमा विरोध भइरहेको छ । 

    यसै क्रममा जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले ‘राष्ट्रपतिले नै संविधान उल्लङ्घन गरेपछि किन नबोल्ने ?’ भन्ने प्रश्न गर्दै कडा प्रतिक्रिया दिएका छन्  । 

    उनले टुइटरमा लेखेका छन्, ‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ ! नेपालको संविधानले प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ !’  ‘संविधानको पालन र संरक्षण’ गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’ 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend