logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भ्यालेन्टाइन डे नजिकिदैँ गर्दा आमिर खानकी छोरी इराले स्विकारिन् उनका प्रेमी नुपुरसँगको प्रेम सम्बन्ध

    भ्यालेन्टाइन डे नजिकिदैँ गर्दा आमिर खानकी छोरी इराले स्विकारिन् उनका प्रेमी नुपुरसँगको प्रेम सम्बन्ध

    3.4K
    Shares

    बलिउड अभिनेता आमिर खानकी छोरी इराले अन्तत उनका प्रेमी नुपुर शिखरेसँगको प्रेम सम्बन्ध स्कार गरेकि छिन्  । उनले  यस सम्बन्धलाई उजागर गर्नका  लागि भ्यालेन्टाइन्स विक छानेकी हुन् । 

    zxc.JPG

    इराले आफ्नो र नुपुरका केही रोमान्टिक  तस्बिर समेत सोसल मिडियमा सेयर गरेकी छिन् । जसमा यी दुईबीचको प्रेम स्पष्ट रुपमा झल्केको देख्न सकिन्छ । यस तस्बिर सँगै इराले पोस्टमा लेखेकी छिन्, ‘तिमीसँग र तिम्रालागि वचन लिनु एक सम्मान हो ।’

    Capture.JPG

    नुपुरले उक्त पोस्तको  कमेन्टमा रेड हार्ट इमोजीसहित  ‘आइ लभ यू’ लेखेर रिप्लाई दिएका छन् । इराले यस पोस्टमा ह्याश ट्याग प्रयोग गर्दै उनको भ्यालेन्टाइन र ड्रीम बोय नुपुर भएको संकेत दिन खोजेको बुझन सकिन्छ । उनको यस पोस्टमा थुप्रै सेलिब्रिटीले कमेन्ट गरेर उनीहरुको सम्बन्धलाई थप प्रेमील  बनाईदिएका छन्। यी दुई ९ महिना देखि प्रेम सम्बन्धमा छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend