logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

    हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

    4.2K
    Shares

    ताप्लेजुङ । ताप्लेजुङ बच्चा जन्मिएपछि अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजना अन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट उद्धार गरेर विराटनगर लगिएको हो ।

    बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए ।  उनको अहिले विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा  उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिए । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend