आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। 

शुक्रबार सुनको मुल्य  तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिहीबार ९१ हजार ५ सय रुपैयाँरहेको छापावल सुनको भाउ घटेर शुक्रबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

त्यस्तै चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend