logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेपाली फिल्ममा डेब्यु गदैँ बलिउडका रोहित 

    नेपाली फिल्ममा डेब्यु गदैँ बलिउडका रोहित 

    3.4K
    Shares

    काठमाडौँ । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने लागेको नेपाली फिल्म  ‘तिमीसँगै हुने मन छ’बाट मुम्बईका रोहित सुचान्तीले डेब्यू गर्ने भएका छन् ।

    रोहित ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलमा  लिड रोलको भुमिकामा अभिन्य गरेका छन् ।  उनले रियालिटी शो बिग बोस १२ मा समेत सहभागीता जनाएका  थिए । 

    ‘तिमीसँगै हुने मन छ’मा हिरोइनको रुपमा अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भइसकेकी छिन् । यस फिल्मको छायांकन चैतको पहिलो साताबाट सूरु हने भएको छ ।

    ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस  सिनेमा माया,  प्रेमका कथामा आधारित हुनेछ । यो फिल्ममा सम्पूर्ण टेक्निकल टिम बलिउडबाट झिकाईने समेत बताईएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend