logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • मिस एण्ड मिस्टर विराटनगर : २०७७ प्रतियोगिता चैतमा हुँदै

    मिस एण्ड मिस्टर विराटनगर : २०७७ प्रतियोगिता चैतमा हुँदै

    3.7K
    Shares

    काठमाडौँ। लुकेर रहेका प्रतिभालाई देशभरि चिनाउन र उनीहरुको मनोबल बढाउन  ‘मिस एण्ड मिस्टर विराटनगर–२०७७’ प्रतियोगिता हुने भएको छ । स्रष्टा नेपालद्वारा आयोजना हुने सो प्रतियोगिताका मिस एण्ड मिस्टर कार्यक्रमका निर्देशक रोनक अग्रवालले जानकारी दिए ।

    प्रतियोगितामा प्रथम हुने मिस एण्ड मिस्टर विराटनगरलाई जनही रु ५१ हजारको पुरस्कार प्रदान गरिनेछ । उक्त कार्यक्रममा  नेपाली कलाकार रेश्मा घिमिरे, सुरजसिंह ठकुरी र गाएक  विक्रम बरालको सहभागिता रहने बताइएको छ । विराटनगरमा यसको अडिसन यही फागुन ४ गते ८ गते  हुने छ ।

    कार्यक्रमको अन्तिम प्रतियोगिता चैतमा हुने र यसका लागि अहिले नै मिति तोकिनसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ वर्षदेखि २५ वर्षसम्मका अविवाहित युवायुवतीे सहभागिता हुने प्रबन्ध मिलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend