logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नायिका गहनामाथि फेरि सामूहिक बलात्कारको आरोप

    नायिका गहनामाथि फेरि सामूहिक बलात्कारको आरोप

    5.7K
    Shares

    पोर्न भिडियो सुट गरेर अपलोड गरेको आरोपमा पक्राउ परेकी नायिका गहना वरिष्ठमाथि पुर्ण फेरि अर्को आरोप लागेको  छ । गहना र अन्य  तीन व्यक्तिले एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लागेको हो ।  

    २४ वर्षीया मोडलका अनुसार उनलाई एक भिडियोका लागि तीन पुरुषसँग यौन गतिविधि गर्न बाध्य बनाइएको थियो । गहनालाई पोर्न भिडियो सुट गरेरअपलोड गरेको आरोपमा गत शनिबार मुम्बई प्रहरीले पक्राउ गरेको थियो । यो मामिलामा अन्य एक आरोपी उमेश कामतलाई पनि प्रहरिले पक्राउ गरिएको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend